Radhe-Krishna Saving & Credit Co-Operative Ltd.

Author name: Radhe Krishna

बाह्य लेखापरीक्षणका लागि आशयपत्र आह्वान सूचना

राधे-कृष्ण बचत तथा ऋण सहकारी संस्था लि., बनस्थली, काठमाडौंको आर्थिक वर्ष २०८२/८३ को कारोबारको बाह्य लेखापरीक्षण गर्न इच्छुक योग्य फर्म वा व्यक्तिले आवश्यक विवरण तथा कागजातसहित मिति २०८३/०५/२४ गतेभित्र आशयपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ। आवश्यक कागजातहरू: १. फर्म वा व्यक्तिको नाम२. स्थायी लेखा नम्बर (PAN)३. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता विवरण४. व्यावसायिक प्रमाणपत्र५. आवेदनपत्र

बाह्य लेखापरीक्षणका लागि आशयपत्र आह्वान सूचना Read More »