-
-
-
-
-
-
-
-
-
ऋण
तोकिएको समयमा ऋणको किस्ता तथा ब्याज तिर्ने सदस्यहरुलाई तिर्नुपर्ने ब्याजमा ३ - ५ प्रतिशत सम्म छुट उपलब्ध हुने
-
Welcome To RKSCCL
“नियमित बचत गर्ने बानी बसालौं, सुखी र समृद्ध बनौं ।”
2082/06/31 ( Unrefined)
राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी मूल्य मान्यता र सिद्धान्तमा आधारीत रही समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सदस्यहरुको वित्तीय चाहना पुरा गर्ने उद्धेश्यले काठमाडौँ महानगरपालिका १५ र १६ वडा, नागार्जुन नगरपालिका १,२,३,४ र ५ वडा र तारकेश्वर नगरपालिका ४ र ५ वडा कार्यक्षेत्र समेटी मिति २०६५ श्रावन २ गते बाट सञ्चालित यस क्षेत्रको अग्रणी सहकारी संस्था हो। सहकारीले मिति २०६७ सालमा चमती जग्गा एकीकरण आयोजना क्षेत्र भित्र जग्गा खरीद गरी आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवाहरु प्रदान गरी आएको छ । सदस्यहरुबाट प्राप्त मार्गदर्शनलाई शिरोधार्य गर्दै कार्य गर्दै जाँदा संस्थाको स्थापनाको छोटो अबधीमा हामीले नविनतम प्रबिधीलाइ ग्रहण गर्दै कार्य प्रणालीमा सुधार गरेका छौं । साथै, विभिन्न क्षेत्रको ज्ञान भएका संचालक तथा अन्य उप समितीका सदस्यहरुको संस्थामा रहेको क्रियाशीलता विकास तथा बिस्तार, दक्ष कर्मचारीको भर्ना तथा निजहरुलाई संस्थामा रहीरहने बाताबरण सिर्जना गरेका छौं ।
Message From The Chairperson
रामेश्वर शर्मा अर्याल
अध्यक्ष
हाम्रो सहकारी संस्था पूर्णरुपमा संस्थागत र पारदर्शी रुपमा संचालन भैरहेको, सदस्यहरुको संस्था प्रतिको अगाध माया र बिश्वास, संचालकहरुको निष्ठा र कर्मचारीहरुको मेहनतले आजका दिनसम्म मजबुत र व्यवस्थित छ । हाम्रो सहकरीको मुख्य मुख्य सूचकहरु मसिक रुपमा प्रकाशित छ । सूचकहरुको आधारमा पनि संपूर्ण सदस्यहरुलाई यस सहकारी संस्थामा निर्धक्कभै कारोवार गर्न म अनुरोध गर्दछु ।
Commitment From The CEO
सेचन रेग्मी
प्रमुख कार्यकारी अधिकृत
यस क्षेत्रकै अग्रणी राधेकृष्ण–बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था, संस्थाका सदस्यहरु, कार्यरत कर्मचारीहरु लगायत सम्वद्ध समुदायको सर्वोपरी हित, संरक्षण, सम्वद्र्धन र बिकासका निमित्त संस्थाको व्यबस्थापन प्रमुखको जिम्मेवारी प्रदान गरी संस्थाका तर्फबाट सेवा गर्ने अवसर प्रदान गरेकोमा गौरव गर्दछौं ।